⏰ नर्वेमा आज रातिदेखि घडी एक घण्टा पछाडि सारिँदै, नेपालसँगको समय अन्तर ४ घण्टा ४५ मिनेट

ओस्लो, नर्वे। नर्वेमा आज शनिबार, अक्टोबर २४ को रातपछि आइतबार, अक्टोबर २५ देखि समय परिवर्तन हुँदैछ। गर्मीयाममा लागू गरिएको समर टाइम समाप्त भएसँगै नर्वेले सामान्य समय अर्थात् विन्टर टाइम अपनाउने…
विदेशी स्टारसहित एनपीएलको तेस्रो संस्करण सोमबारदेखि, डीआरएस प्रविधि पनि प्रयोग हुने

विदेशी स्टारसहित एनपीएलको तेस्रो संस्करण सोमबारदेखि, डीआरएस प्रविधि पनि प्रयोग हुने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबार, अक्टोबर २६ देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।…

ईयू पुनः प्रवेशबारे बहस पनि तीव्र

बेलायत र ईयूबीच आगामी नोभेम्बर २० मा ब्रसेल्समा हुने शिखर बैठकमा सम्बन्ध सुधारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। तर युवा आवागमन योजनाको भिसा कोटा, विश्वविद्यालयको शुल्क र स्वास्थ्य सेवा…

ब्रेक्जिटपछि ईयूमा काम गर्ने अवसर खुलाउन बेलायतको पहल, ३० वर्षमुनिका युवालाई लक्षित योजना

लन्डन। बेलायतले ब्रेक्जिटपछि युरोपेली संघ (ईयू) सँगको सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप ३० वर्षमुनिका बेलायती युवालाई युरोपका विभिन्न देशमा काम गर्ने अवसर उपलब्ध गराउने विषयमा वार्ता अघि बढाएको छ। प्रस्तावित ‘युथ…
बेलायतमा ‘स्टर्म अस्टिन’को प्रभाव, ८० माइल प्रतिघण्टासम्मको हुरीको चेतावनी

बेलायतमा ‘स्टर्म अस्टिन’को प्रभाव, ८० माइल प्रतिघण्टासम्मको हुरीको चेतावनी

लन्डन। बेलायतमा ‘स्टर्म अस्टिन’ नाम दिइएको यस मौसमको पहिलो नामकरण गरिएको आँधीका कारण जनजीवन प्रभावित भएको छ। दक्षिण–पश्चिम इंग्ल्यान्ड र वेल्सका केही क्षेत्रमा प्रतिघण्टा ८० माइलसम्मको तीव्र हावा चल्ने चेतावनी…

बादलमाथिको सुन्दर गाउँ मार्भाऊ जाऔँ, कास्तान्याको स्वादसँगै रमाऔँ!

अग्लो पहाडको टुप्पोमा ढुङ्गाका पर्खालले अँगालो हालेको ऐतिहासिक बस्ती, सेता घरहरू, साँघुरा ढुङ्गे गल्ली र शताब्दीयौँका कथा बोकेको किल्ला। यही हो अलेन्तेजोका सुन्दर गाउँहरूमध्येको मार्भाऊ। यहाँबाट आँखाभरि फैलिएका पहाड र…

पोर्चुगलमा श्रम शोषणका लागि बेचिएका नौ विदेशीको पहिचान

लिस्बन। पोर्चुगलमा श्रम शोषणका लागि मानव बेचबिखन गरिएको आशङ्कामा नौ जना विदेशी नागरिकको पहिचान गरिएको छ। उनीहरू सबै रेस्टुरेन्ट तथा खानपान क्षेत्रमा कार्यरत रहेको पोर्चुगलको न्यायिक प्रहरीले जनाएको छ। युरोपेली…

फ्रान्समा शनिबार फेरि ठूलो प्रदर्शनको तयारी, सुरक्षा व्यवस्था कडा

पेरिस। फ्रान्समा शनिबार फेरि ठूलो विरोध प्रदर्शन हुने तयारी गरिएको छ। प्रदर्शनका कारण राजधानी पेरिससहित विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनका स्थानहरू परिवर्तन गरिएका छन् भने ठूला सङ्ग्रहालय…
बार्सिलोनामा नेपाल पर्यटन प्रवर्द्धन तथा दशैं–तिहार शुभकामना आदानप्रदान कार्यक्रम हुने

बार्सिलोनामा नेपाल पर्यटन प्रवर्द्धन तथा दशैं–तिहार शुभकामना आदानप्रदान कार्यक्रम हुने

बार्सिलोना, स्पेन। स्पेनको बार्सिलोनामा नेपाल पर्यटन प्रवर्द्धन तथा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय नेपाली मञ्च, स्पेन (INF Spain) को आयोजनामा हुन लागेको उक्त कार्यक्रम सन् २०२६…
अक्सफोर्डमा हुने ग्लोबल क्लाइमेट टेक च्यालेन्ज २०२६ मा सहभागी हुन नेपाली विद्यार्थी बेलायतमा

अक्सफोर्डमा हुने ग्लोबल क्लाइमेट टेक च्यालेन्ज २०२६ मा सहभागी हुन नेपाली विद्यार्थी बेलायतमा

लन्डन। मदरल्यान्ड सेकेन्डरी स्कुलका प्रतिभाशाली विद्यार्थीहरू ओमकार बराल, ओम विश्वकर्मा र विवेक सुवेदी बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुन लागेको Global Climate Tech Challenge 2026 मा सहभागी हुन बेलायत पुगेका छन्।…