onlinekhabar.com · Tue Oct 06 15:50:40 GMT 2026

२० असोज, काठमाडौं । कांग्रेसको १५ महाधिवेशनबाट पदाधिकारीमा चुनिनका लागि निर्वाचित हुने १९ पदाधिकारीका पद छन् ।
सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ