Posted inजीवनशैली
🇵🇹 फलफूल टिप्ने खेतदेखि रेस्टुरेन्टको म्यानेजरसम्म : सात वर्षको संघर्ष, सफलता र आत्मविश्वास! ❤️
पछुतो छैन, किनकि आज जे छु, आफ्नै मेहनतले छु। पोर्चुगल आएको पनि सात वर्ष भएछ। जिन्दगीमा केही गर्ने सपना बोकेर जन्मभूमि छोडेको थिएँ। मनमा अनेकौँ सपना थिए, आँखामा भविष्यको आशा…
