ब्रेक्जिटपछि ईयूमा काम गर्ने अवसर खुलाउन बेलायतको पहल, ३० वर्षमुनिका युवालाई लक्षित योजना

लन्डन। बेलायतले ब्रेक्जिटपछि युरोपेली संघ (ईयू) सँगको सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप ३० वर्षमुनिका बेलायती युवालाई युरोपका विभिन्न देशमा काम गर्ने अवसर उपलब्ध गराउने विषयमा वार्ता अघि बढाएको छ। प्रस्तावित ‘युथ…

पोर्चुगलमा गैरआवासीय विदेशीले सरकारी स्वास्थ्य उपचारको शुल्क तिर्नुपर्ने प्रस्ताव

लिस्बन। पोर्चुगलमा आवासीय अनुमति नभएका तथा गैरआवासीय विदेशी नागरिकले सरकारी स्वास्थ्य सेवा उपयोग गर्दा उपचार खर्च तिर्नुपर्ने व्यवस्था गर्ने प्रस्ताव संसद्बाट प्रारम्भिक रूपमा पारित भएको छ। अक्टोबर १६ मा पोर्चुगलको…
गगन थापाको सपथ ग्रहण फूलपातीका दिन हुने

गगन थापाको सपथ ग्रहण फूलपातीका दिन हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित गगनकुमार थापाको सपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन हुने भएको छ। पार्टीको केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार दशैँको सातौँ दिन फूलपातीका अवसरमा…

पोखरा विमानस्थलमा उडान सहज बनाउन नेभिगेसन प्रणालीको अध्ययन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध कम गर्न आवश्यक नेभिगेसन प्रणाली जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा उडान तथा अवतरणलाई थप सुरक्षित…

सुकुम्बासीलाई बसोबास भएकै क्षेत्रमा जग्गा दिने बाटो खुल्यो

सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ व्यवस्था गरेको छ। नयाँ अध्यादेशअनुसार निश्चित मापदण्ड पूरा गरेका भूमिहीन सुकुम्बासीलाई बसोबास गर्दै आएको क्षेत्रमै जग्गा उपलब्ध गराउन सकिने भएको छ। वन क्षेत्र, नदी…

दसैँमा घर फर्किने यात्रुको सङ्ख्या घट्यो, बस आधा खाली

काठमाडौं। दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरी जिल्लामा जाने यात्रुको चहलपहल बढ्नुपर्ने भए पनि यस वर्ष विगतका तुलनामा यात्रुको सङ्ख्या घटेको छ। पृथ्वी राजमार्ग, बीपी राजमार्ग तथा अरनिको राजमार्ग हुँदै घर…

संसदीय सुनुवाइ समितिद्वारा दुई राजदूतका नाम अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुनावनी खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। सुनारको नाम महिला हिंसासम्बन्धी उजुरी तथा नैतिक…

प्रधानमन्त्री बालेन्द्र शाह नोभेम्बर २३ मा भारत भ्रमणमा जाने तयारी

काठमाडौं । प्रधानमन्त्री शाह आगामी नोभेम्बर २३ देखि २५ सम्म भारत भ्रमणमा जाने तयारी भइरहेको छ। भ्रमणको औपचारिक मिति भने घोषणा हुन बाँकी छ। भ्रमणका क्रममा रेल तथा यातायात सम्पर्क…

पोखरा–दुबई उडानले पर्यटन व्यवसायीमा उत्साह

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा उडान सञ्चालन गरिरहेको फ्लाईदुबईको उडानले पोखराको पर्यटन तथा व्यवसाय क्षेत्रमा उत्साह थपेको छ। उपलब्ध विवरणअनुसार कम्पनीले सन् २०२७ अक्टोबर ३० सम्मका लागि उडान तालिका खुला गरेको…

आतंकवाद र संगठित अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले आतंकवाद तथा संगठित अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य र सुरक्षित सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। भारतमा मंगलबार आयोजित बिमस्टेक (BIMSTEC) को पहिलो गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन…