Posted inसमाचार
कांग्रेस महाधिवेशन : जनसम्पर्क समितिको ७ कोटामा ३३ जनाको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति कोटाबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने ७ पदका लागि विभिन्न क्षेत्रबाट उम्मेदवारी परेको छ। जनसम्पर्क समिति कोटामा दुई महिला सहित सात जना केन्द्रीय…




