Posted inसमाचार
दोलखामा काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडियो
दोलखा। दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटले विभिन्न सडक तथा पूर्वाधार आयोजनाको निर्माण जिम्मा लिएर काम…






