पोर्चुगलमा गैरआवासीय विदेशीले सरकारी स्वास्थ्य उपचारको शुल्क तिर्नुपर्ने प्रस्ताव

लिस्बन। पोर्चुगलमा आवासीय अनुमति नभएका तथा गैरआवासीय विदेशी नागरिकले सरकारी स्वास्थ्य सेवा उपयोग गर्दा उपचार खर्च तिर्नुपर्ने व्यवस्था गर्ने प्रस्ताव संसद्बाट प्रारम्भिक रूपमा पारित भएको छ। अक्टोबर १६ मा पोर्चुगलको…

च्याम्पियन्स लिगमा गोलवर्षा, बोडो ग्लिम्टमाथि नापोलीको रोमाञ्चक जित

च्याम्पियन्स लिगका पछिल्ला खेलमा ठूला क्लबहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। नापोलीले नर्वेजियन क्लब बोडो ग्लिम्टलाई ४–३ ले पराजित गर्दा लिभरपुलले भिल्लारियललाई ४–३ र पीएसजीले बार्सिलोनालाई ४–२ ले हराएको छ। म्यानचेस्टर…

अस्ट्रेलियाको वर्किङ होलिडे भिसाका लागि २३ देशका नागरिकलाई आवेदन खुला

लन्डन, २१ अक्टोबर। अस्ट्रेलियाले वर्क एन्ड होलिडे भिसा (Subclass 462) अन्तर्गत २३ देशका नागरिकका लागि आवेदन खुला रहेको जनाएको छ। अस्ट्रेलियाको गृह मामिला विभाग (Department of Home Affairs) ले अक्टोबर…
पोर्चुगलको डिजिटल नोम्याड भिसाका लागि मासिक ४ हजार ८० युरो आम्दानी आवश्यक

पोर्चुगलको डिजिटल नोम्याड भिसाका लागि मासिक ४ हजार ८० युरो आम्दानी आवश्यक

लिस्बन, २१ अक्टोबर। पोर्चुगलले लामो समयसम्म देशमा बसेर विदेशका कम्पनी वा ग्राहकका लागि अनलाइनमार्फत काम गर्न चाहने विदेशी नागरिकका लागि डिजिटल नोम्याड भिसाको न्यूनतम आम्दानीसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ। पोर्चुगलको…
नर्वेको नागरिकता गुम्न सक्ने पाँच अवस्था, के भन्छ नर्वेको कानुन?

नर्वेको नागरिकता गुम्न सक्ने पाँच अवस्था, के भन्छ नर्वेको कानुन?

ओस्लो। नर्वेको नागरिकता निश्चित कानुनी अवस्थाहरूमा गुम्न वा खारेज हुन सक्छ। नर्वेको अध्यागमन निर्देशनालय (UDI) तथा सरकारी कानुनी व्यवस्थाअनुसार नागरिकता गुम्ने अवस्थामध्ये जन्मदेखि दोहोरो नागरिकता भएका व्यक्तिको उमेरसम्बन्धी नियम, नागरिकता…
गगन थापाको सपथ ग्रहण फूलपातीका दिन हुने

गगन थापाको सपथ ग्रहण फूलपातीका दिन हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित गगनकुमार थापाको सपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन हुने भएको छ। पार्टीको केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार दशैँको सातौँ दिन फूलपातीका अवसरमा…

पोखरा विमानस्थलमा उडान सहज बनाउन नेभिगेसन प्रणालीको अध्ययन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध कम गर्न आवश्यक नेभिगेसन प्रणाली जडान गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा उडान तथा अवतरणलाई थप सुरक्षित…

सुकुम्बासीलाई बसोबास भएकै क्षेत्रमा जग्गा दिने बाटो खुल्यो

सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ व्यवस्था गरेको छ। नयाँ अध्यादेशअनुसार निश्चित मापदण्ड पूरा गरेका भूमिहीन सुकुम्बासीलाई बसोबास गर्दै आएको क्षेत्रमै जग्गा उपलब्ध गराउन सकिने भएको छ। वन क्षेत्र, नदी…

दसैँमा घर फर्किने यात्रुको सङ्ख्या घट्यो, बस आधा खाली

काठमाडौं। दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरी जिल्लामा जाने यात्रुको चहलपहल बढ्नुपर्ने भए पनि यस वर्ष विगतका तुलनामा यात्रुको सङ्ख्या घटेको छ। पृथ्वी राजमार्ग, बीपी राजमार्ग तथा अरनिको राजमार्ग हुँदै घर…
दसैँको छेकोमा दुई नेपाली चलचित्रको भिडन्त, ‘आ बाट आमा–२’ र ‘१२ गाउँ–२’ प्रदर्शनमा

दसैँको छेकोमा दुई नेपाली चलचित्रको भिडन्त, ‘आ बाट आमा–२’ र ‘१२ गाउँ–२’ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्रका दर्शकका लागि शुक्रबार दुई नयाँ चलचित्र हलमा आएका छन्। पल शाह अभिनीत ‘आ बाट आमा–२’ र समीर भट्ट अभिनीत ‘१२ गाउँ–२’ दसैँको बिदालाई लक्षित गर्दै एकै…