नर्वेमा दशैँ–तिहार विशेष कार्यक्रम आयोजना हुँदै

नर्वेमा दशैँ–तिहार विशेष कार्यक्रम आयोजना हुँदै

नर्वेको टोर्सभिकस्थित Folkets Hus मा आगामी नोभेम्बर ७ तारिख शनिबार ‘दशैँ–तिहार विशेष कार्यक्रम २०२६’ आयोजना हुने भएको छ। ‘हाम्रो कम्युनिटी, हाम्रो पहिचान’ भन्ने नारासहित हाम्रो कम्युनिटी नर्वेले आयोजना गर्न लागेको…

संसदीय सुनुवाइ समितिद्वारा दुई राजदूतका नाम अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुनावनी खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। सुनारको नाम महिला हिंसासम्बन्धी उजुरी तथा नैतिक…

अस्ट्रेलियामा नेपाली समुदायको योगदानको प्रशंसा

क्यानबेराका विपक्षी दलका नेता मार्क पार्टनरले अस्ट्रेलियाको सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा नेपाली समुदायले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्। दसैँको अवसरमा नेपाली समुदायलाई शुभकामना दिँदै उनले नेपालीहरूले आफ्नो संस्कृति र…
चेतावनीपछि एयर इन्डियाको विमान जयपुरमा आकस्मिक अवतरण

चेतावनीपछि एयर इन्डियाको विमान जयपुरमा आकस्मिक अवतरण

फ्र्यांकफर्टबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान चेतावनी प्राप्त भएपछि भारतको जयपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विमान अपहरणको आशंकासम्बन्धी सूचना प्राप्त भएपछि सुरक्षा निकाय परिचालन गरिएको…

दसैँमा मासु खाँदा स्वास्थ्य र स्वच्छतामा ध्यान दिऔँ

दसैँ नेपालीहरूको प्रमुख चाड हो। यस अवसरमा खसी, बोका, कुखुरालगायतका मासुजन्य परिकार खाने चलन छ। तर, मासु किन्दा, भण्डारण गर्दा र पकाउँदा सावधानी नअपनाए खाद्य विषाक्तता, पखाला तथा अन्य स्वास्थ्य…

प्रधानमन्त्री बालेन्द्र शाह नोभेम्बर २३ मा भारत भ्रमणमा जाने तयारी

काठमाडौं । प्रधानमन्त्री शाह आगामी नोभेम्बर २३ देखि २५ सम्म भारत भ्रमणमा जाने तयारी भइरहेको छ। भ्रमणको औपचारिक मिति भने घोषणा हुन बाँकी छ। भ्रमणका क्रममा रेल तथा यातायात सम्पर्क…

युरोपेली फुटबलमा गोलवर्षा: रियल मड्रिड, एस्टन भिल्ला र पीएसजी विजयी

युरोपेली फुटबलका विभिन्न खेलमा रियल मड्रिड, एस्टन भिल्ला र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेका छन्। रोमाञ्चक खेलमा गोलको वर्षा हुँदा बेटिस र बोडो ग्लिम्टले पनि जित हात…

दोहोरी गीतमा झुमेको त्यो अबिस्मरणीय सांझ

सपनीमा ब्युँझाउन आउने, विपनीमा देखभेट नहुने, बल्लै भो भेट…सपनीमा चुनु र मुनु, विपनीमा रैछ नि भेट हुनु, बल्लै भो भेट!हाँसी देऊ, बोली देऊ, खोली मनपेट। आज आको तपाईंको निम्तिमा, टाढाबाट…

पोखरा–दुबई उडानले पर्यटन व्यवसायीमा उत्साह

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा उडान सञ्चालन गरिरहेको फ्लाईदुबईको उडानले पोखराको पर्यटन तथा व्यवसाय क्षेत्रमा उत्साह थपेको छ। उपलब्ध विवरणअनुसार कम्पनीले सन् २०२७ अक्टोबर ३० सम्मका लागि उडान तालिका खुला गरेको…

आतंकवाद र संगठित अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले आतंकवाद तथा संगठित अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य र सुरक्षित सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। भारतमा मंगलबार आयोजित बिमस्टेक (BIMSTEC) को पहिलो गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन…