बाढी प्रभावित स्थानीय चुलीदेवी माध्यमिक विद्यालयमा आश्रित

बाढी प्रभावित स्थानीय चुलीदेवी माध्यमिक विद्यालयमा आश्रित

बाढीका कारण प्रभावित बनेका स्थानीय बासिन्दाहरू चुलीदेवी माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन्। बाढीबाट ज्यान जोगाउँदै बाहिर निस्किएका उनीहरूले बचाउन सकिएका लत्ताकपडा, खाद्यान्न तथा अन्य आवश्यक सामग्रीसमेत विद्यालयमा ल्याएका छन्।…
प्रधानमन्त्रीको भारत भ्रमणको मिति र एजेन्डा अझै तय भएन

प्रधानमन्त्रीको भारत भ्रमणको मिति र एजेन्डा अझै तय भएन

प्रधानमन्त्री भारत भ्रमणको तयारी अघि बढिरहेको भए पनि भ्रमणको मिति र एजेन्डा भने तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री क्षेत्रीले भ्रमणको तयारी…
इमानदारी र अनुशासन नै प्रहरी संगठनको मुख्य आधार : प्रधानमन्त्री शाह

इमानदारी र अनुशासन नै प्रहरी संगठनको मुख्य आधार : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले नेपाल प्रहरीको उच्च व्यावसायिकता कायम राख्न इमानदारी र अनुशासन मुख्य आधार भएको बताउनुभएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठानमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले करिब १६ महिनाको कठोर तालिम पूरा…

गृहमन्त्री सुदन गुरुङ क्षेत्रीय गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान

गृहमन्त्री सुदन गुरुङ उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार भारत प्रस्थान गर्नुभएको छ। उहाँ भारतमा आयोजना हुने बंगालको खाडी क्षेत्रीय बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गतको पहिलो गृहमन्त्रीस्तरीय…
ओस्लोमा कृत्रिम बुद्धिमत्तासम्बन्धी निःशुल्क तालिम आयोजना हुँदै

ओस्लोमा कृत्रिम बुद्धिमत्तासम्बन्धी निःशुल्क तालिम आयोजना हुँदै

ओस्लो, नर्वे। कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग र मानवीय बुद्धिमत्तासँग यसको सम्बन्धबारे जानकारी दिने उद्देश्यले नर्वेको ओस्लोमा निःशुल्क तालिम आयोजना हुने भएको छ। Islamabad Rawalpindi Welfare Society, Internasjonal Helse…
नेपाली कांग्रेसको महाधिवेशनमा विदेश क्षेत्रबाट ७ जना निर्वाचित, जितेन्द्र विक्रम शाही युरोपबाट विजयी

नेपाली कांग्रेसको महाधिवेशनमा विदेश क्षेत्रबाट ७ जना निर्वाचित, जितेन्द्र विक्रम शाही युरोपबाट विजयी

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत विदेशस्थित नेपाली जनसम्पर्क समितितर्फबाट विभिन्न क्षेत्र र समूहमा सात जना निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणामअनुसार महिलातर्फ दुई जना र विभिन्न क्षेत्रबाट पाँच जना निर्वाचित भएका हुन्। निर्वाचन…
जितेन्द्र विक्रम शाही नेपाली कांग्रेसको युरोप क्षेत्रीय केन्द्रीय सदस्यमा निर्वाचित

जितेन्द्र विक्रम शाही नेपाली कांग्रेसको युरोप क्षेत्रीय केन्द्रीय सदस्यमा निर्वाचित

ओस्लो, नर्वे। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जितेन्द्र विक्रम शाही युरोप क्षेत्रीय केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १४औँ र १५औँ महाधिवेशनका महासमिति सदस्यसमेत रहेका शाही जनसम्पर्क समिति, नर्वेका…

के तपाई पोर्चुगलबाट नर्वे अथवा अन्य देशमा ट्याप पोर्चगल एयरल्यान्सबाट यात्रा गर्दै हुनुहुन्छ ।

कृपया ध्यान दिनुहोला, बिशेष गरेर बिहान ७ बजे को र मध्यान्न १२ बजे यात्रा गर्दै हुनुहुन्छ भने ३ घन्टा अगाडीनै एयर्पोट पुग्नुहोला । अथवा रिटनवेल टिकट लिनुहोला ।  पोर्चुगलबाट बेल्जियम…

ओस्लोमा ध्यान, भजनकीर्तन तथा प्रसाद ग्रहण कार्यक्रम सम्पन्न

ओस्लो, नर्वे । नर्वेको ओस्लोस्थित Veitvetveien 08 मा ध्यान, भजनकीर्तन तथा प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ। MaNa Mangfold Nepal Norge को आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली समुदायका परिवार तथा बालबालिकाको…
ओमानमा नेपालले क्यानडालाई २४ रनले हरायो, लिग–२ को तालिकामा दोस्रो स्थानमा उक्लियो

ओमानमा नेपालले क्यानडालाई २४ रनले हरायो, लिग–२ को तालिकामा दोस्रो स्थानमा उक्लियो

ओमान । ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। ओमान क्रिकेट एकेडेमीको मिनिस्ट्री ग्राउन्डमा भएको खेलमा नेपालले दिएको…