साउदी विमानस्थलमा पुनः आक्रमण, तीन जनाको मृत्यु; नेपालीको अवस्थाबारे दूतावासको चासो

रियाद । साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले विभिन्न अस्पतालमा उपचार भइरहेको…

बेनी–जोमसोम सडकमा सास्ती, साँघुरो अस्थायी मार्गमा घण्टौँ जाम

म्याग्दी । कालीगण्डकी नदीको कटान र पहिरोका कारण क्षतिग्रस्त बेनी–जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गरिए पनि यात्रु र चालकले सास्ती खेप्नुपरेको छ। असोज ८ देखि ११ गतेसम्म…

पोखरामा अस्पताल विस्तारदेखि पुरस्कार र आवास खर्चको चुनौतीसम्म

काठमाडौं/पोखरा । स्वास्थ्य सेवा विस्तार, नेपाली कला तथा साहित्यको सम्मान र आवाससम्बन्धी आर्थिक चुनौती पछिल्ला सार्वजनिक बहसका महत्त्वपूर्ण विषय बनेका छन्। ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल अस्पतालले पोखरा–१७, पावरहाउस क्षेत्रमा १५ शय्याको…

निजी विद्यालयको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न कानुनी व्यवस्था माग

काठमाडौं । निजी विद्यालयका संस्थापकको मृत्यु वा अन्य कारणले विद्यालय बन्द हुने अवस्था अन्त्य गर्न विद्यालय शिक्षा ऐनमा स्पष्ट व्यवस्था गर्नुपर्ने निजी विद्यालयका अध्यक्ष अधिकारीले बताउनुभएको छ। उहाँले निजी विद्यालयमा…

बुढीगण्डकी बाढीमा १० जना सम्पर्कविहीन, उत्तरी गोरखामा ठूलो क्षति

गोरखा । उत्तरी गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीमा परी १० जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। आइतबार बिहान करिब ४…
नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीमा निर्वाचित नेताहरू

नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीमा निर्वाचित नेताहरू

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विभिन्न पदमा नेताहरू निर्वाचित भएका छन्। केन्द्रीय उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित भएका छन्। त्यसैगरी, समावेशी महामन्त्रीमा विनोदकुमार चौधरी, खुला महामन्त्रीमा प्रदीप पौडेल…

गोरखामा पहिरोले नदी थुनिएपछि बाढीको वितण्डा, ५ जना सम्पर्कविहीन

गोरखा। गोरखा जिल्लामा पहिरो गएर नदी थुनिएपछि आएको बाढीले माछाखोलासम्मको क्षेत्र प्रभावित भएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने हालसम्म ५ जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त…
नर्वेको जंगलमा हिँड्दा भेटिएको नेपाल

नर्वेको जंगलमा हिँड्दा भेटिएको नेपाल

यात्रा भनेको ठाउँ मात्र बदल्नु होइन रहेछ, कहिलेकाहीँ आफूभित्र कतै हराएर बसेका पुराना दिनहरूलाई फेरि भेट्नु पनि रहेछ। बिहान करिब १० बजेको समय। बाहिर नर्वेको चिसो मौसम थियो। हावामा सिरसिरे…
माल्टामा दसैँ–तिहार लक्षित तीन विशेष कार्यक्रम हुँदै

माल्टामा दसैँ–तिहार लक्षित तीन विशेष कार्यक्रम हुँदै

माल्टा। नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहारको अवसरमा माल्टामा विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना हुने भएका छन्। माल्टामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै अक्टोबर महिनामा तीन विशेष कार्यक्रम…

मिलानमा दशैँ–तिहार विशेष सांस्कृतिक कार्यक्रम हुँदै

मिलान, इटाली। नेपालीहरूको महान् पर्व बडादशैँ तथा शुभ दीपावली २०८३ को अवसरमा इटालीको मिलानमा विशेष सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ। नेपाल मितेरी मञ्च, मिलानको आयोजनामा आगामी…